मुक्तिनाथ विकास बैंकमा काम गर्ने अवसर खुल्यो, आवेदन दिने आज अन्तिम दिन !

काठमाडौँ। मुक्तिनाथ विकास बैंकमा काम गर्ने अवसर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले वित्तीय तथा योजना, पोर्टफोलियो व्यवस्थापन, आन्तरिक लेखा परीक्षण, एमआईएस तथा रिपोर्टिङ र सम्बन्ध प्रबन्धकपदमा काम गर्न चाहनेहरूलाई अवसर खुलाएको हो।

इच्छुक तथा योगता पुगेका नेपाली नागरिकहरूले असोज २६ गते भित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्