DISH HOME

राष्ट्र बैंकका गर्भनर पौडेल शनिबार अमेरिका जाँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेल शनिबार अमेरिका जाने भएका छन् ।

विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को बैठकमा सहभागी हुन गर्भनर पौडेल असोज २५ गते शनिवार अमेरिका जान लागेका हुन् ।

गर्भनर पौडेल अमेरिका जाने भए पछि डेपुटी गर्भनर नीलम ढुंगानालाई कामु गर्भनरको जिम्मेवारी तोकिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै