ऋणीहरूलाई ऋण तिर्न कुमारी बैंकले दियो ३५ दिनको समय, ऋण नतिरे धितो लिलाम हुने !

काठमाडौँ। कुमारी बैंकले ऋणीहरूलाई ऋण तिर्न ३५ दिनको समय दिएको छ। बैंकले एक सूचना जारी गर्दै बैंकबाट ऋण लागेकाहरूलाई ३५ दिन भित्र ऋण तिर्न आग्रह गरेको हो।

उक्त समयमा पनि बैंकको ऋण नतिर्ने ऋणीहरूको सम्पूर्ण धितो लिलाम गरिने बैंकले चेतावनी दिएको छ।

साथै, बैंकले कारवाही र धिती लिलाम हुनबाट बच्न समयमै ऋण तिर्न बैंकले आफ्ना ग्राहकहरूलाई आग्रह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्