DISH HOME

मोबाइल बैंकिङबाट एप वा क्यूआर कोडबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढ्यो

काठमाडौँ। मोबाइल बैंकिङबाट एप वा क्यूआर कोडबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढेको छ ।

राष्ट्र बैंकले जारी गरेको ‘विद्युतीय भुक्तानीसम्बन्धी जानकारीमूलक सूचना’ अनुसार अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट-आईपीएस र क्यूआर कोडमार्फत हुने कारोबारको सीमा  बढाएको हो ।

योसँगै अब सेवाग्राहीले मोबाइल एप वा क्यूआर भुक्तानीमार्फत दैनिक तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् भने इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सक्नेछन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै