DISH HOME

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले संस्थाको अध्यक्षमा पन्तलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजिनामा कम्पनी सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले स्वीकृत गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै