prabhu

स्ट्यान्डर्ड चार्टर्ड बैंकको भरतपुर र विराटनगर शाखा जलेर ध्वस्त !

काठमाडौँ । भरतपुर र विराटनगरमा रहेका स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखा जलेर ध्वस्त भएका छन् ।

प्रदर्शनकारीले गरेको आगजनीका कारण बैंकका शाखा जलेर ध्वस्त भएका हुन् ।

यद्यपि, बैंकले पैसा भने नजलेको दाबी गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै