prabhu

राष्ट्रिय बाणिज्य बैंक लुट्न खोज्ने ५ पक्राउ, पैसा बोकेर भागेकाहरु अझै फरार   

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक लुट्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
उनीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।
नयाँ बानेश्वासस्थित शाखा लुट्न खोजेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
यता, बैंकबाट पैसा नै बोकेर भाग्नेहरु भने अझै फरार छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै