prabhu

नेपालको सबैभन्दा दु:ख दिने बैंक एनआइसी एशिया भएको अध्यक्ष संग्रौलाको दाबी

काठमाडौँ। ऋणी एसोसिएशनका अध्यक्ष देवी संग्रौलाले नेपालको सबैभन्दा दु:ख दिने बैंक एनआइसी एशिया भएको दाबी गरेका छन्। उनले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

बैंकले सबैभन्दा बढी दु:ख सोझासाझा ग्राहकलाई दिने गरेको दाबी गर्दै उनले एनआइसी एशियाले खुलेआम ठगी गरिरहेको बताएका छन्।

वाणिज्य बैंकमध्ये सबैभन्दा कमजोर साबित बन्यो एनआईसी एशिया, सिइओलाई बैंक छाड्न नैतिक दबाब !

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै