prabhu

नारायणी डेभलपमेन्ट बैंकको सिइओमा पौडेल नियुक्त

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पशुपति पौडेल नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । बैंकको सिइओ पदमा पौडेललाई भदौ २ गतेबाट लागू हुने गरी नियुक्त गरिएको हो ।

उनीसँग बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै