काठमाडौँ। नबिल बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै काठमाडौँ, बाग्लुङ, बिर्तामोड, मलङ्गवा, घोराही, सुर्खेत र फिदिम शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।
बैंकले सुन कर्जा सेवा विस्तार गर्नका लागि गोल्ड टेस्टर पदमा जागिर खुलाएको छ। उक्त पदमा जागिर खान चाहनेहरूले भाद्र ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिने व्यक्तिसँग १० पास गरेको शैक्षीक योग्यता हुनुपर्नेछ। सूचनासहित: