काठमाडौँ । भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डियाले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । सो नीतिमा मुख्य ३ बुँदा समेटिएको छ । यी हुन् बुँदा :
१. रिपो दरलाई ५.५० प्रतिशतमा कायम राखिएको छ । बैंकले यस कारण मुद्रास्फीतिको नियन्त्रण हुने विश्वास लिएको छ भने आर्थिक वृद्धिदरलाई स्थिर राख्न, तरलता व्यवस्थापनमा विशेष ध्यान दिएको बताएको छ।२. भारतको केन्द्रीय बैंकका अनुसार बैंकले मुद्रास्फीतिको स्तरलाई लक्ष्यित दायराभित्र राख्नका लागि खाद्य पदार्थ र तेलको मूल्यमा ध्यान दिएको छ भने आर्थिक विकासलाई प्रोत्साहन गर्न, विशेष गरी लगानी र उद्योगलाई सहज बनाउन विभिन्न नीतिगत सहयोगहरू प्रदान गर्नेगरी नीति आएको छ।
५. वित्तीय स्थिरता कायम राख्न, बैंकिङ् प्रणालीमा आवश्यक सुधारहरू लागू हुने भएको छ ।