काठमाडौँ। एभरेष्ट बैंकले नाइमा अटो शो मै घरकर्जाको प्रचार सुरु गरेको छ । गाडी कर्जाबारे एकदम कम मान्छे बुझ्न आएपछि एभरेष्ट बैंकले नाइमा अटो शो मै घरकर्जाको प्रचार सुरु गरेको हो ।
नाइमामा एभरेष्ट बैंकको बिजोग देखिएको छ। गाडी किन्ने ग्राहकले एभरेष्ट बैंक नरुचाएको पाइएपछि बैंकले नाइमा मै घरकर्जाको विज्ञापन गरेको पाइएको हो ।
बैंकले गाडी कर्जासँगै घर कर्जाको प्रचार प्रसार पनि गरिरहेको छ। यो पनि हेर्नुहोस्:
नाइमा शोमा एभरेष्ट बैंकको स्टल सुनसान, कर्मचारी हाइ काढ्दै !