prabhu

जिउँदो मान्छेलाई मरिसकेको दाबी गर्दै ग्लोबल आईएमई बैंकमा खाता नविकरण, पैसासमेत झिक्ने प्रयास !

काठमाडौं । ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट जिउँदो मान्छेलाई मरिसकेको प्रमाणित गरेर खाता नविकरण र चेक साट्ने काम भएको खुलासा भएको छ । शैल्यशिखर नगरपालिकाले मर्दै नमरेको मान्छेलाई मरिसकेको दाबी गरेर यस्तो काम गरेको खुलासा भएको हो ।

ग्लोबल आइएमई बैंकमा मृत सिफारिस गरिएका जानकी धामी र मन्जु धामी जिवितै रहेको खुलासा भएपछि यस्तो बदमासी बाहिर आएको हो ।

शैल्यशिखर नगरपालिका कृषि शाखा प्रमुख दिपक राज बिस्टले कृषि शाखाबाट दुबै जनाको मृत्यु प्रमाणित गरेर बैंकलाई खाता नविकरणका लागि सिफारिस गरेका थिए।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै