prabhu

घर बनाउन चाहनेलाई नबिल बैंकले ऋण दिने, अवधी ३५ वर्षसम्म रहने

काठमाडौँ। घर बनाउन चाहनेलाई नबिल बैंकले ऋण दिने भएको छ । नबिल बैंकले ३५ वर्षसम्मको अवधीका लागि ‘नबिल अफोर्डेबल हाउजिङ’ लोन दिने भएको हो ।

घर बनाउन चाहने ग्राहकहरुलाई बैंकले ६.६५ प्रतिशत ब्याजदर मै ऋण दिन लागेको छ ।

यस्तो ऋण लिन चाहने ग्राहकहरुले सिधै नबिल बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै