prabhu

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ६७ पैसा र बिक्री दर १३७ रुपैयाँ २७ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५८ रुपैयाँ ४५ पैसा र बिक्री दर १५९ रुपैयाँ १४ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १८५ रुपैयाँ ६७ पैसा र बिक्री दर १८६ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५० पैसा र बिक्री दर ३७ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै