काठमाडौँ । लुम्बिनी विकास बैंकले आफ्ना ऋीणीहरुलाई ऋण तिर्न आग्रह गरेको छ । बैंकले ऋीण तिर्न पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋणीहरुले कुनै चासो नेखाएपछि ३५ दिन भित्र ऋण तिर्न आग्रह गरेको हो ।
ऋणीहरुले कुनै चासो नदेखाई बेवास्ता गरेकाले बैंकले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । बैंकले ३५ दिनभित्र बैंकमा सम्पर्क राखी बैंकबाट लिएको कर्जाको सम्पूर्ण साँवा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न आग्रह गरेको छ ।
बैंकले कर्जा लिएका कर्जा ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगरेका कारण कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लागेको हो । सूचनासहित: