prabhu

‘मौद्रिक नीतिको समीक्षाले बैंकमा लगानीयोग्य पुँजी थपिन्छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणी सिवाकोटीले मौद्रिक नीतिको दोस्रो समीक्षाले लगानीयोग्य पुँजी थपिने बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो समीक्षाले लगानीयोग्य पुँजी थपिने बताएका हुन्।

संचालक सिवाकोटीले असल कर्जाको प्रोभिजन घटाउँदा बैंक तथा वित्तीय संस्थासँग थप ४० अर्ब लगानी योग्य पुँजी रहने उल्लेख गरेका छन् ।

उनले भने, ‘करिव ४ अर्ब रुपैयाँ हाराहरीमा ४ अर्ब बैंकको नाफा वृद्धि हुने अनुमान छ । सो पुँजी लगानी गर्दा बैंक तथा वित्तीय संस्थाको पुँजीमा परेको प्रेसर कम हुनाका साथै बैंकको नाफामा पनि सुधार आउने आँकलन छ ।’

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै