काठमाडौँ । नेपाल बैंकले गाडी कर्जा दिने भएको छ। बैंकले ५ वर्षदेखि ७ वर्षसम्मको अवधीका लागि गाडी कर्जा दिने भएको हो ।
जसको ब्याजदर ६.६२ प्रतिशत रहनेछ। बैंकले प्रदान गर्ने उक्त कर्जा बैंकको सम्पूर्ण शाखामार्फत पाइनेछ। यस्तो छ सूचना: