काठमाडौँ । नेपाल बैंकले समृद्ध व्यवसाय कर्जा दिने भएको छ । बैंकले ७.१२ प्रतिशत ब्याजदरबाटै प्रारम्भ गरि समृद्ध व्यवसाय कर्जा दिने भएको हो ।
बैंकले १० करोड रुपैयाँ सम्मको कर्जा सुविधा दिने भएको हो । उक्त कर्जा लिन चाहने ग्राहकहरुले आफ्नो नजिकैको शाखा कार्यालयमा गई थप आवश्यक जानकारी लिन सक्नेछन् ।
नेपाल बैंकको समृद्ध व्यवसाय कर्जा बैंकको सम्पूर्ण शाखा मार्फ पाउन सकिनेछ । यस्तो छ बैंकले जारी गरेको सूचना: