PRABHU BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आर्चाय नियुक्त

Mithila Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आर्चायलाई नियुक्त गरिएको छ । फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि संस्थाको सञ्चालक सरोज कुमार सिंह थिए । उनले राजिनामा दिएसंगै रिक्त पदमा फागुन २३ गतेदेखि लागू हुने आगामी साधारणसभा नहुन्जेलसम्मका लागि उनलाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै