PRABHU BANK

बैंकमा जागिर खान मन छ ? नबील बैंकमा रोजगारीको अवसर, माघ १६ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । नबील बैंकले रोजगारी खुलाएको छ । नबिल बैंकको मानव संसाधन विभाग घण्टाघर, काठमाडौँले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो ।

बैंकले कोर बैंकिङ सफ्टवेयर प्रशासक, डिजिटल च्यानल अफिसर, डिजाइनर, रेमिटेन्स बिजनेस मार्केटिङ अफिसर, रोबोटिक प्रक्रिया स्वचालन सहायक, फ्रन्ट ब्याक इन्ड डेभलपर, डिजिटलाइजेशन तथा बीपीआर अफिसर र गोल्ड परीक्षकहरूका लागि रोजगारी खुलाएको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले माघ १६ गतेभित्र आवेदन दिन सक्नेछन् । सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाको लागि सम्पर्क गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै