PRABHU BANK

एसियन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, साउन २५ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । एसियन डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ । बैंकले सिनियर प्रोजेक्ट अफिसर पदका लागि रोजगारी खुलाएको हो ।

उक्त पदमा आवेदन दिन इच्छुक व्यक्तिहरूसँग ५ वर्षदेखि १० वर्षसम्मको अनुभव हुनुपर्नेछ । साथै, आवेदकहरूले स्नातक वा मास्टर डिग्री हासिल गरेको हुनुपर्नेछ । त्यसैगरी मास्टर डिग्री हासिल गरेकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।

यस्तै, इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै