PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारणसभा आज

first microfianncelaghu bitta
  • बैंकिङ संसार 

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज मंसिर १६ गते बिहीबार बस्दैछ । सभा आम्रपाली ब्यांकेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे भएको हो । 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै