PRABHU BANK

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ लाख ३७ हजार २५ कित्ता आइपीओ निष्कासन गर्ने

shrijanshil laghubitta bittiye sanstha

  • बैंकिङ संसार
काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले सेयर निष्कासनको लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु। तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण सेयर निष्कासन गर्न लागेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै