Narayani Development Bank

Action Year
2081
Action Reason
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको शीर्ष व्यवस्थापकको कारबाहीसम्बन्धी विनियमावली, २०७४ विपरीत बैंकले २०८०/१०/२९ सम्म पनि शीर्ष व्यवस्थापकविरुद्ध आवश्यक कारबाही नगरेको पाइयो।
Action/Penalty Details
निरन्तर कारबाही (Continuous Supervisory Action) मा राखिएको।