Global IME Bank

Action Year
2080
Action Reason
रिस्क प्रिमियम (Risk Premium) सम्बन्धी एकीकृत निर्देशन उल्लङ्घन गरी बढी ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकलाई फिर्ता गर्न निर्देशन दिइएको भए पनि केही ग्राहकको खातामा रकम फिर्ता नगरेको। पुनर्तालिकीकरण (Rescheduling/Restructuring) सम्बन्धी निर्देशन उल्लङ्घन गरेको। व्यवसाय सञ्चालनमा रहेका, लिलामी प्रक्रियामा रहेका तथा D/E Ratio नमिलेका ऋणीलाई समेत आवश्यक आधार बिना पुनर्तालिकीकरण/पुनर्संरचना गरेको। निष्क्रिय (NPA) कर्जासमेत पुनर्तालिकीकरण/पुनर्संरचना गरी सक्रिय कर्जामा वर्गीकरण (Upgradation) गरेको।
Action/Penalty Details
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम प्रमुख कार्यकारी अधिकृत (CEO) लाई निर्देशन (सचेत/निर्देशनात्मक कारबाही) गरिएको।