PRABHU BANK

साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा आइतबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु

sana kisan bikas kaghubitta

  • बैंकिङ संसार
काठमाडौँ । साना किसान लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा आइतबार (आज) हुदै छ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभाले २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै