National

ज्योति विकास बैंकको वार्षिक साधारणसभा पनि शुक्रबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु !

jyoti bikas bank

  • बैकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकको वार्षिक साधारणसभा शुक्रबार (आज) हुँदैछ । बैंकको सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरु भएको हो ।
सभामा बैंकले ११%बोनस सेयर र ४.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । अधिकृत पूँजी ५ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ ।
यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै