PRABHU BANK

छिमेक लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा शुक्रबार हुदै, यस्ता छन् पेस गरिने प्रस्तावहरु

chhimek laghubitta

  • बैकिङ संसार
काठमाडौं । छिमेक लघुवित्तको २०औं वार्षिक साधारणसभा शुक्रबार (आज) हुँदैछ । सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु भएको हो।
उक्त सभामा संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७% बोनस सेयर र कर प्रयोजन सहित ३५नगद गरी कुल ३०% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै