PRABHU BANK

महुली लघुवित्तका अध्यक्ष र सीइओलाई कसले दिने वित्तीय साक्षरता, सप्तरीसमेत लेख्न नजान्नेलाई कखग कसले पढाउने ?

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो लेटरहेडमा सप्तरीको गलत स्पेलिङ लेखेको पाइएको छ । सप्तरीको स्पेलिङ saptari हुनुपर्नेमा saptary लेखेको पाइएको हो ।

निकै पढेका व्यक्ति सीइओ रहेका सो लघुवित्तमा देखिएको यस्तो लापर्वाही देखेर थोरैमात्र पढेलेखेकाहरु पनि अचम्मित भएका छन् ।
अझ सार्वजनिक चासोको विषयमा विज्ञप्ति जारी गर्दा नै यस्तो बिजोग देखिएपछि लघुवित्त थप विवादमा परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै