PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकको सीइओ बन्दै इन्भेष्टमेन्ट मेगाका रविन सिजापति !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका रविन सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ बन्ने भएका छन् । बैंकले उनीसँगको छलफल पछि यस विषयमा प्रक्रिया अगाडी बढाएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकका एक संचालकले दिएको जानकारी अनुसार सुरुमा उनलाई डेपुटी सीइओका रुपमा बैंक भित्र्याउने तयारी छ । त्यसपछि सुयोग श्रेष्ठलाई बिदा गरेर उनलाई बैंकको सीइओ बनाउने तयारी बैंकको छ ।
यसअघि पनि उनले सो बैंकको सिइओ हुने प्रयास गरेका थिए । तर, अन्तिममा सुयोग श्रेष्ठ बैंकको सीइओ बनेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै