PRABHU BANK

एनएमबी बैंक लिमिटेडद्धारा १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक सेयर बिक्री खुला

NMB-Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंक लिमिटेडको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । बैंकका केहि संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ४९ हजार ६९३ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।
सो सेयरको मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिन भित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै