PRABHU BANK

नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा माघ ६ गते हुने

national microfinance

  • बैंकिङ संसार
काठमाडौं । नेसनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा माघ ६ गते हुने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सभा सुरु हुने भएको छ ।
यस्तै कम्पनीको ४०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ २६ सय १४ रुपैयाँ २९ पैसा तोकेको छ ।
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज पुस २७ गते मंगलबार बुक क्लोज गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर तिर्न सहित ५% नगद लाभांश वितरण गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै