PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टी

rastriya banijya bank
  • बैंकिङ संसार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
बैंकको सुर्खेत शाखामा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टी भएको बैंकले जनाएको छ । बैंकका प्रमुख लीलाराम ढुंगानाले १० जना कर्मचारीमध्ये एक जनामा गम्भीर लक्षण देखिएको र बाँकी नौ जना कर्मचारी होम आइसोलेसनमा रहेको बताए ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि बन्द गरिएको छ । बैंकका प्रमुख लीलाराम ढुंगानाले १० जना कर्मचारीमध्ये एक जनामा गम्भीर लक्षण देखिएको र बाँकी नौ जना कर्मचारी होम आइसोलेसनमा रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै