PRABHU BANK

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

nabil bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ६२ हजार ४९८ कित्ता लिलामी सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ६५० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै