PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा नयाँ शाखा संचालनमा, सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउने क्रममा बिहीबार सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उक्त शाखा संचालनमा ल्याएको हो ।
सल्ली बजार शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै