PRABHU BANK

कामना सेवा विकास बैंकद्वारा पशुपतिमा भक्तजनहरु पिउने पानी तथा जुस वितरण

kamana sewa bikas bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले पशुपतिमा भक्तजनहरु पिउने पानी तथा जुस वितरण गरेको छ । बैंकले महाशिवरात्रीको अवसरमा पशुपति मन्दिर परिसर र चाबहिलमा पिउने पानी तथा जुस वितरण गरेको हो ।
यसका साथै बैंकले ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै