PRABHU BANK

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच मर्चेन्ट सम्झौता

kamana sewa bikas bank
बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच भाद्र १२ गते मङ्गलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका (२९ पुतलिसडक स्थित हिमालयन जाभाले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै