PRABHU BANK

सिटिजन्स बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक अनुभव र योग्यता !

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही, र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै