PRABHU BANK

सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकद्धारा अपाङग सशक्तिकरणलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई समेत सूचना प्रविधिको पहुँचमा सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटर हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई कम्प्युटर लगायतका अन्य सामग्री हस्तान्तरण गरेका हुन । बैंकले ८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै