prabhu

सनराईज बैंकले डिजिटाइजेसनलाई प्रवर्धन गर्दै ल्यायो नेपाल पे क्युआर सेवा संचालनमा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौँ । बैंकिङ सेवाहरुमा डिजिटाइजेसनलाई प्रवर्धन गर्दै आएको सनराईज बैंकले न्यास्नल पेमेन्ट स्विच अन्तर्गत नेपालपे क्युआर लाई आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराईज स्मार्टमा एकीकृत गरेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमकाबिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लि. का प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंग प्रधानले संयुक्त रुपमा सेवाको शुभारम्भ गरेका थिए ।
सनराईज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी नेपालपे क्युआर र्मचेन्टहरुमा सजिलै भुक्तानि गर्न सक्नेछन् । साथै, सनराईज बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका वा लिन चाहने व्यावसायी हरुले नेपालपे क्युआर स्ट्यान्डि प्राप्त गर्न पनि सक्ने बैंकले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै