PRABHU BANK

नेप्सेमा दुई बैंकको १ करोड ४३ लाख ७१ हजार ४०१ कित्ता बोनस सेयर सूचिकृत, कसको कति ?

  • बैंकिङ संसार 

काठमाडौँ – बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बैंकका बोनस सेयर सूचिकृत भएका छन्।  सूचिकृत हुनेमा कन्काई विकास बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।  


कन्काईको १ लाख ५० हजार कित्ता र ग्लोबल आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै