PRABHU BANK

बैंकमा रोजगारीको सुवर्ण अवसर, एनआईसी एशिया बैंक लिमिटेडले माग्यो २ पदका लागि ३०० कर्मचारी…!

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले २ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १०० र ट्रेनी असिसटेन्टका लागि २०० जना कर्मचारी माग गरेको हो । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ अर्थात ज्येष्ठ ५ गते भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै