PRABHU BANK

कुमारी बैंक लिमिटेडले डाक्यो जेठ ३१ गते विशेष साधारण सभा !

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं – कुमारी बैंक लिमिटेडले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे सुरु हुनेछ । सभा गर्न जेठ २० गते बुक क्लोज गर्ने भएको छ । जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
यस्तै बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै