सानिमा बैंक लिमिटेडमा खाता खोल्दा घातक रोगको विरुद्ध बीमा सुविधा पाउने

 sanima bank
  • बैंकिङ संसार 
काठमाडौं – सानिमा बैंकले अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटालाइफ)सँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकका लागि बीमा योजना ल्याएको छ।
यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैयाँ बीमा तथा २५ हजारको मृत्यु लाभ हुने बैंकको भनाइ छ।
बैंकका अनुसार यस योजनाअन्तर्गत नँया ग्राहकले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ। पुराना ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट लग ईन गरि बीमा योजनाको आवेदन दिन सक्ने छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्