DISH HOME

नेप्सेमा फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत !

 forward community microfinance
  • बैंकिङ संसार 
काठमाडौँ – फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। संस्थाको जेठ १९ गते आइतबार ७ लाख ७५ हजार ६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। 

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै