PRABHU BANK

प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने, नेप्सेमा ललितपुरको सेयर कारोबार रोकियो…!

 prime commercial bank
  • बैंकिङ संसार 
काठमाडौं – प्राइम कमर्सियल बैंकले ललितपुर फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने भएको छ । एक्विजिसन सम्बन्धी सम्झदारी पत्रमा जेठ २५ गते हस्ताक्षर भइसकेको छ । 
प्राइमसँग विलय हुने सहमतिसँगै ललितपुरको सेयर कारोबार पनि रोक्का भएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै