PRABHU BANK

नेप्सेमा नबिल बैंकको ९६ लाख ८६ हजार कित्ता बोनस शेयर सूचिकृत !

 nabil bank
  • बैंकिङ संसार
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको बोनस शेयर सूचिकृत भएको छ । बैंकको ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै