prabhu

लक्ष्मी बैंकको नयाँ शाखा परासीको भूमही र जिमिरेभारमा, एक सय आठ स्थानमा पुग्यो शाखा सञ्जाल

 laxmi bank
  • बैंकिङ संसार
काठमाडौं – लक्ष्मी बैंकले परासीको भूमही र जिमिरेभारमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको ४८ जिल्लामा एक सय आठ शाखा, दुई एक्सेन्शन काउन्टर र चार हस्पिटल सेवा काउन्टर, एक सय ३० एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्ट छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै