PRABHU BANK

नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्जमा नेरुडे लघुवित्त वित्तीय संस्था लि.को बोनस सेयर सूचिकृत  भएको छ ।मंगलबारको कारोबारमा संस्थाको ५ लाख १८ हजार ६७० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै